रजिस्टर
ना. [अङ.]
- सिलसिला मिल्ने हिसाबले कुनै नगद वा जिन्सीको आयव्ययको लगत दर्ता गर्ने पुस्तक वा खाता।
- आएगएका पत्र, वस्तु आदिको विवरण उल्लेख गर्ने पुस्तिका; दर्ता वा चलानी कापी।
- विद्यार्थी, कर्मचारी, मजदुर आदिको उपस्थिति जनाउने खाता; हाजिरकापी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)