रजिया

ना. [सं. राजिक]

  1. भरेर हिसाब निकाल्नुपर्ने वस्तुको चार माना बराबरको नापो; नाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)