रजिस्टर्ड एजेन्ट

ना.

  1. कुनै कार्यालय, उद्योग, वाणिज्य आदि संस्थाको प्रतिनिधिका रूपमा दर्ता भएको व्यक्ति वा संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)