रजिस्टर्ड बुक

ना.

  1. दर्ता गरिएको किताब; दर्ताको अभिलेख राख्ने गरेको खाता; दर्ता जनाएको कापी; दर्तापुस्तक; दर्ताबही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)