रजिस्टार

ना. [अङ. रजिस्ट्रार]

  1. विश्वविद्यालयको गठनमा प्रशासनिक उच्चतहको पदमा रही सचिवले गर्ने प्रकारका सम्पूर्ण प्रशासनिक काम गर्नेगराउने अधिकारी; कुलसचिव; प्रस्तोता।
  2. नगरसभा, गृहमन्त्रालय, उच्च अदालत आदि संस्थाको प्रशासनिक कार्य रेखदेख गर्ने सचिवसरहको पदाधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)