रजिस्ट्रेसन
ना. [अङ. रजिस्ट्रेशन]
- जग्गा, घर, सङ्घ-संस्था, उद्योग, प्रकाशन आदिलाई कानुनी तहबाट दर्ता गर्ने काम।
- कुनै वस्तुको लगत दर्ता गरी विवरणको अभिलेख राख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ. रजिस्ट्रेशन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)