रजैया
वि. [राजा+ ऐया]
- सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी।
- राजाको; राजासित सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [राजा+ ऐया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)