रजैया सडक

ना.

  1. सवारीका सबै प्रकारका साधन आवतजावत गर्न सक्ने फराकिलो सडक; राजपथ; राजमार्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)