रजोदर्शन
ना. [सं.]
- नारीको रजस्वलाको प्रथम उदय।
- योनिद्वारबाट प्रत्येक महिना हुने रजको निर्गमन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)