रजोगुणी

वि.

  1. रजोगुणले युक्त; रजोगुण भएको।
  2. रजोगुणसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)