रजौटो

ना. [राजा+औटो]

  1. सानातिना क्षेत्रको राज्यसञ्चालन गर्ने राजा; रजबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)