रज्जु

ना. [सं.]

  1. डोरी।
  2. घोडाको मुखमा लगाउने डोरी; लगामडोरी।
  3. नियन्त्रण गर्ने सम्पूर्ण अधिकार; बागडोर।
  4. वास्तु तथा मूर्तिकलामा चौसट्ठी हात लम्बाइको नापोलाई बुझाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)