रञ्जना
ना.
- रञ्जन गराउने स्त्री।
- रञ्जनाशैलीको एक प्राचीन लिपि; रञ्जनालिपि (नेपालमा बाह्रौँदेखि पन्ध्रौँ शताब्दीसम्म प्रचलित)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)