रञ्जन

ना. [सं.]

  1. रँगाउने काम; रङरोगन गर्ने काम।
  2. खुसी तुल्याउने काम; मन बहलाउने काम।
  3. रातो चन्दन; रक्त चन्दन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)