रणन

ना. [सं.]

  1. कुनै सुमधुर ध्वनियुक्त गीत, सङ्गीत आदिको नाद वा तरङ्ग।
  2. बाजा आदि बज्दाको ध्वनि; रन्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)