रणनाद

ना. [सं.]

  1. रणक्षेत्रमा उत्तेजित वीरहरू कराउँदाको गर्जना; रणध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)