रणभूमिना. [सं.]युद्ध भएको ठाउँ; लडाइँको मैदान; युद्धस्थल; युद्धभूमि।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)रणबहादुर शाह रणलक्ष्मी