रणबहादुर शाह

ना.

  1. पृथ्वीनारायण शाहका नाति, प्रतापसिंह शाहका छोरा र गीर्वाणयुद्धका पिता शाहवंशका तेस्रा राजा श्री ५ रणबहादुर शाह; स्वामी महाराज; निर्वाणानन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)