रणवीर/रणशूर

ना. [सं.]

  1. वीरतापूर्वक युद्ध गर्ने योद्धा; लडाइँमा साहसपूर्वक लड्ने जवान; युद्धवीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)