रणसङ्ग्राम
ना. [सं.]
- परस्परका दुई शक्तिका बिचमा चलेको युद्ध; लडाइँ।
- घम्साघम्सी; मारामार।
- ठुलो झगडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)