रणस्थल

ना. [सं.]

  1. युद्धको मैदान; लडाइँको अखडा; युद्धक्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)