रणस्तम्भ
ना. [सं.]
- युद्धमा जितेबापत जित्ने पक्षले उभ्याएको ढुङ्गा वा धातुको खाँबो; विजयस्तम्भ; विजयखम्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)