रत
वि. [सं.]
- कुनै विषय वा काममा एकोहोरो किसिमले लागेको; अनुरक्त; आसक्त।
- दिलदेखि नै लागेको; तल्लीन भएको; दत्तचित्त; लिप्त।
- एकअर्कामा हुने आकर्षण; प्रेम।
- रतिक्रीडा; स्त्रीसमागम; मैथुनकार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)