रतङ्गे

ना. [सं. रक्त+अङ्ग+ए]

  1. सागपात, बोटबिरुवा आदिका पात, डाँठ आदिमा रातो भएर लाग्ने एक प्रकारको रोग; राँके; राते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)