रतन्धो

ना. [सं. रात्र्यन्ध]

  1. राती आँखा अन्धो हुने रोग; रतौँधी।
  2. रातीको अन्धो (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)