रतिनु
अ.क्रि. [सं. रत+नु]
- कुनै विषय वा व्यक्तिसित झ्याम्मिनु; लहसिनु।
- प्रेममा फँ स्नु; अनुरक्त हुनु।
- कसैका वशमा बस्न रमाउनु; सधिनु।
- कसैसित आत्मीय हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. रत+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)