रतुली

वि. [रातो+उली]

  1. रातो रङको; रातो वर्णको (बाख्रो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)