रतुवा

वि. [रातो+उवा]

  1. रातो वर्णको; रातो खालको।
  2. रातो वर्णको मात्र हुने मृगको एक जात; रातो मृग।
  3. सात माई नदीमध्येकी एक माईनदी; रतुवामाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)