रतौँधी

ना. [सं. रात्र्यन्ध]

  1. रात परेपछि आँखा नदेख्ने रोग; रतन्धो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)