रत्तिनु

अ.क्रि. [रति+नु]

  1. आकर्षित हुनु; लहसिनु; रतिनु।
  2. प्रेममा फस्नु; अनुरक्त हुनु।
  3. कसैका वशमा बस्न रमाउनु; सधिनु।
  4. आत्मीय हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)