रत्ती

ना. [सं. रक्तिमा]

  1. लाल; रती; रातीगेडी; लालगेडी।
  2. अलिकति; अत्यन्त थोरै। (उदा.- अँ मैले भनेको रत्ती मान्दैन )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)