रत्नाउलो
ना.
- चार हजार फिटभन्दा अग्लो ठाउँका चिस्यान र मलिला ठाउँमा उम्रने, पानका आकारका हल्का हरियो रङका पात हुने, रातो डाँठ हुने, घाँसका रूपमा प्रयोग गर्दा गाईबस्तुको दुध पघ्रने भुईँघाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)