रत्नाकर

ना.

  1. विभिन्न बहुमूल्य रत्नको खानी मानिने ठाउँ।
  2. समुद्र; सागर।
  3. खानी।
  4. पुराणका अनुसार बाल्मीकि ऋषिको ऋषि हुनुभन्दा पहिलेको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)