रथधूली

ना.

  1. रथ, टाँगा, एक्का आदिका पाङ्ग्राले उडाएको धुलाको कण।
  2. परमाणुको आठ गुना बराबरको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)