रथाङ्ग

ना.

  1. रथ, मोटर, गाडा, एक्का आदि यानसाधनको चक्का; पाङ्ग्रो।
  2. चक्र।
  3. चक्रवाक पक्षी; चखेवा। (जस्तै-चखेवाचखेवीका जोडी रथाङ्गदम्पती हुन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)