रथी
वि.
- रथमा चढ्ने; रथारोही।
- युद्धमा ठुलो वीरताको प्रदर्शन गर्ने वीर; योद्धा।
- लेफ्टनेन्ट जनरल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)