रथोद्धता
ना.
- छन्दशास्त्रका लक्षणअनुसार प्रत्येक चरणमा क्रमशः रगण, नगण, रगण र लघु तथा गुरु मात्रा हुने, एघार अक्षरको एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)