रदलबदल
ना. [फा. रद्दोबदल]
- कसैलाई पूरै रद्द गर्ने र कसैलाई केही परिवर्तन गरी मिलाउने काम; केही हेरफेरका साथ मिलाउने काम; अदलबदल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. रद्दोबदल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)