रद्द
वि. [सं. रत]
- आनन्द वा खुसीले मस्त; उन्मादले मत्त; मुग्ध; मक्ख।
- प्रसन्न; हर्षित; प्रफुल्ल।
- अनुरक्त; आसक्त।
- आश्चर्यले युक्त भएको; विस्मित; चकित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. रत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)