रनक
ना. [अ.मू. रनक्+अ]
- कुनै कुरा वा कारणबाट मनमा उठ्ने उत्तेजना; रिस; झोक; झ्वाँक; झनक।
- सनक।
- रन्को; रन्काइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. रनक्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)