रद्दीको टोकरी

ना.

  1. घर, कार्यालय वा कतै पनि फोहोरमैला जतासुकै नछरियोस् र एकै ठाउँमा जम्मा होस् भनी राखिएको, बेत, बाँस, टिन आदिको टोकरी; काम नलाग्ने कागत तथा कसिङ्गर हाल्ने टोकरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)