रनभुल्ल

ना. [√ रल्लि (+अ.+√ भुल् (+अ.]

  1. के कसो गर्ने भन्ने निर्णय लिन नसकी रल्लिएर भुलभुलैयामा पर्ने स्थिति।
  2. त्यस प्रकारको भुलभुलैया।
  3. त्यसरी भुलभुलैयामा परेको।
  4. त्यसरी भुलभुलैयामा पर्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)