रनभुल्लिनु

अ.क्रि.

  1. रनभुल्ल हुनु; रनभुल्लमा पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)