रनिवास
ना. [रानी+आवास]
- दरबारका रानीहरूको आवासगृह; अन्तःपुरका सुन्दरीहरूको निवास; खोपी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रानी+आवास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)