रन्कनु

अ.क्रि. [अ.मू. रनक्+नु]

  1. उत्तेजित अवस्थामा पुगेर रिसाउनु; अनायास झोक्किनु।
  2. अत्यन्त तातो हुनु; तात्नु।
  3. बज्ने धातुमा आवाज आउने गरी आघात लाग्नु।
  4. त्यस्तो आघात लागी धातुहरू बज्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)