रन्कारन्की

ना.

  1. परस्परमा उत्तेजित भएर रन्कने काम; झोकाझोक; बाझाबाझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)