रन्काहा

वि.

  1. रनक्क रिसाउने खालको; जङ्गिने स्वभावको; रिसाहा; झोकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)