रन्को
ना. [रन्क+ओ]
- रिसको आवेग; झोक; रनाहा।
- आवाजको अनुतान; ध्वनिको तरङ्ग; कुनै वस्तुबाट निस्कने मूल ध्वनिको अनुतानका रूपमा निस्कने शब्द।
- कुनै कारणबाट पैदा हुने रिँगटा; फनफने रोग।
- मानसिक एकोहोरोपन; मनको धुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)