रन्किनु

अ.क्रि.

  1. घण्टा, काँसका बाजा, झ्याम्टा आदि बज्दा खास ध्वनि निस्कनु; लामो रन्को निकालेर बज्नु।
  2. रन्कनु।
  3. रन्कने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)