रन्थनाउनु

अ.क्रि.

  1. रन्थन, भ्रम, पीडा, चिन्ता आदि अनुभव गर्नु; छटपटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)